न्ह म्ह ʔ

चक् वि. – नजिक – near (ङ्चक्दो बेना । – मेरो नजिक आउ।)

चक् वि. – साच्छ – stings (तक्‍कु मन्‍ना चक् । – त्यो मान्छे साच्छ।)

चक्‍का ना. – मामा – maternal uncle (चक्‍का बेना । – मामा आउनुभयो ।)

चक्खान् ना. – टाँकी – pink bauhinia (चक्‍खान् प्वा छोपा । – टाँकीको बोट सुक्यो ।)

चक्‍खेप्वा ना. – गम – glue (चक्‍खेप्वा मान्ता । – गम सकियो।)

चक्टोङ् ना. – छुचुन्द्रा – mole (चक्टोङ् न्हाम्‌छि । – छुचुन्द्रा गन्हाउँछ ।)

चक्मा क्रि. – कञ्‍जुस गर्नु – stingy (अन्‍ताका चक्मा पलिनिन् । – धेरै कञ्‍जुस गर्नु हुन्‍न ।)

चकयङ् ना. – कमिला – ant (चकयङ् काचि कोप्माआ    पहोत्‌दिन् । – कमिला काम गरेर थाक्दैन ।)

चक्‍रङ् दिप्मा ना. – किरात ऐतिहासिक पात्र – mythycal strong female of Kirat (चक्‍रङ् दिप्माआ हेचाकुले धुम्‌ति । – चक्‍रङ् दिप्माले हेचाकुलेको पिछा गर्‍यो ।)

चक्‌सि ना. – मृगौला – kidney (एन् चक्‌सि होम् नालो लाम् तिमा परिएमिन् । – मृगौला सुन्‍नियो भने हिड्न सकिदैन ।)

चकाक् ना. – मुसुरी कटुस – chest nut (चकाक् सिवा चानि । – मुसुरी कटुसको दाना मिठो हुन्छ ।)

चङ्‌खेन्वा ना. – कुडो – a small thorny plant (चङ्‌खेन्वा एन् तित्दो खेप् । – कुडो कपडामा टाँसिन्छ ।)

चफुक् ना. – खरुकी – a grass (चफुक् हेक्दा । – खरुकी काट ।)

चबुङ् ना. – कोइरालो – mountain ebony (चबुङ् बेत्वाबो खान् चामा लि । – कोइरालोको फुलको तरकारी खान    मिल्छ ।)

चाइन् क्रि. – नमिठो हुन्छ – bad teste (एन् सोक्मा केत्सो काचि मुमा ना चाइन् । – अल्छी लाग्दै लाग्दै काम गर्न त नमिठो हुन्छ ।)

चा ना. – खाना – food (चा चामा किना ओक् छोसि तपुङ् कानेइ। – खाना खाएर हलो जोत्‍न जानु है ।)

चाकदोत् ना. – भिखारी – beggar (चाकदोत् बेन्याङ् । – भिखारी आइरहेको छ ।)

चा किना क्रि. – खाएर – after eating (खक्‍कु चा किना पुङ् । – ऊ खाएर जान्छ ।)

चाखङ्/चाखाङ् ना. – ढिडो – porridge (चाखङ् ओङ् वासा खान् ओङ् कचामा तोङ् । – ढिडोको कुखुराको मासुसँग स्वाद सारै मिल्छ ।)

चाखुङ् ना. – थाल – dish (चाखुङ्‌दो रोङ् चामा दोत् । – थालमा भात खानुपर्छ ।)

चाचङ् ना. – झार – weed (रोपाखादोकु चाचङ् सोक्मा दोत् । – कोदोबारीको झार उखेल्नुपर्छ ।)

चाढि क्रि. – छिपियो – matured (खान्दाने चाढि । – पुस्टकारी छिपियो।)

चात्मा स.क्रि. – लगाउनु – hit (निछा लुङ्‌वाआ चात्मा लामि । – बहिनीलाई ढुङ्‌गाले लाग्न खोज्यो ।)

चानि वि. – मिठो – testy (एन् हाक्नुङ्‌वा लोन्ङेन् पाआ अक् मु नालो देम् चानि । – पसिना निस्केको बेला हावा चल्यो भने मिठो हुन्छ ।)

चानि चानिकु वि. – मिठो मिठो – testy/delicious (लाक् मेत्‌दि पलेआ चानि चानिकु मुमा चामा दोत् । – साकेला नाचेको दिन मिठो मिठो परिकार बनाई खानुपर्छ ।)

चान्मा अ.क्रि. – चलाख हुनु – be clever (कखाखुत् चान्मा     दोत् । – राती चलाख हुनुपर्छ ।)

चाभा ना. – बाघ – tiger (हेन् ना चाभाचि मायाङ्‌सो मायाङ्‌सो मपुक्सा। – अचेल त बाघहरू हराउँदै हराउँदै गए ।)

चामा अ.क्रि. – खानु – eat (थेप्लो ओङ् छोको खान् ओङ् चामा चानि । – मकैको भात र सिस्नुको तरकारी खान मिठो हुन्छ ।)

चामा अ.क्रि. – छिपिनु – be mature (रमित् कचामा गरि      लिसा । – बासको मुना छिपिने बेला भयो ।)

चामागरि वि. – खाने बेला – time to eat (चा चामागरि लिसा बेना आपो । – खाना खाने बेला भयो आउनुहोस् बुबा ।)

चामायु ना. – खाने चिज – eating things (चामायु केन्‍मा    पलिनिन् । – खाने चिज फ्याल्नु हुँदैन ।)

चारङ् ना. – चामल – rice (चारङ् खोङ् नियाङ् । – चामल राम्रो छ।)

चास्‍कुक् ना. – सामल – grind millet (चास्कुक् मुआ । – सामल बनाउ ।)

चासुम् ना. – अन्‍न – grain (आइ पदोङ् चासुम् पनिएन् । – यस वर्ष अन्‍न फलेन ।)

चासेप् ना. – भकारी – grains store (चासेप्दो साप्पाचा योक्याङ्। – भकारीमा कोदो छ ।)

चाहुक्वा ना. – धान – paddy (छुप्पुदो भुन्दुम्कु चाहुक्वाबो करोङ् चानि । – ओखलमा कुटेको धानको भात मिठो हुन्छ ।)

चि प.स. – हरू (बहुवाची) – plural (वासाचि मपारा  पुक्सा । – चराहरू उडेर गए ।)

चि क्रि. – गर्छ – does (कायोङ्‌नि नम्मा चि ? – तिम्रो साथी के गर्छ ?)

चित्थुम्/चेत्थुम् क्रि.वि. – पर्सि – the day after tomorrow (चेत्थुम् सा बेन् ? – पर्सि को आउछ ?)

चिन् क्रि. – सकिन्छ – end (तक्‍कु काचि चिन् । – त्यो काम सकिन्छ।)

चिन्दुम्ने क्रि. – सिकाऔं – guide  (पलेन्‌निन्कु चिन्दुम्ने । – नजान्‍नेलाई सिकाऔं ।)

चिन्मा स.क्रि. – सिकाउनु – teach (कनङ्‌वा मन्‍ना चिन्मा      दोत् । – नयाँ मान्‍छेलाई सिकाउनु पर्छ ।)

चिन्मा दोत् क्रि. – सिकाउनु पर्छ – teach (खक्‍कु चिन्मादोत् । – उसलाई सिकाउनु पर्छ ।)

चिन्मुसो क्रि. – आपसमा सिक्दै – learning themselves (कनिमाक् काचि चिन्मुसो पुङ्‌मा दोत् । – असल काम आपसमा सिक्दै जानुपर्छ ।)

चि नि क्रि. – गर्छ रे – does (खक्‍कु नम्मा चि नि ? – ऊ के गर्छ रे?)

चिप्‍ताङ् ना. – चेप्ने – a mouse trap (चिप्‍ताङ्दो कोइमा धाआ । – चेप्नेमा मुसा पर्‍यो ।)

चिप्मा स.क्रि. – चेप्‍नु – hold inside (काम्टाआ चिप्मा दोत् । – चिम्टाले चेप्नुपर्छ ।)

चिप्माकेत्मायु ना. – फोहर – dirty (चिप्माकेत्मायु पवान्दुमिन् । – फोहर चलाउनु हुँदैन ।)

चिबो प.स. – हरूको (प्रत्ययवाची) – their (ङा खक्‍कुचिबो कचि योङ्‌नि। – म उनीहरूको साथी हो ।)

चिमा स.क्रि. – गर्नु – do (झारादो खोङ्‌निकु चिमा दोत् । – सबैलाई राम्रो हुने काम गर्नुपर्छ ।)

चिरुप्पा वि. – रिस – anger (मिन्‌नि ङसङ् पलिनिन् पअङ् एन्‌चिरुप्पा केत् । – सोचेजस्तो नभएपछि रिस उठ्छ ।)

चिलेङ्‍वा वि. – चिप्लो – slippery (चिलेङ्वादो लेक्‌सि धेए । – चिप्लोमा सुल्केर लडिन्छ ।)

चिलो क्रि.वि. – बढी – much/many/more (चिलो ङसङ्   मफुक्सा । – बढीजसो भागे ।)

चुक् ना. – चार – four (चुक्दो अक् तेप्दुम् नालो छित्  लि। – चारमा एक जोड्‌यो भने पाँच हुन्छ ।)

चुक्वा ना. – हलेसो – yellow footed green pigeon (चुक्वा खुलाया मुत्याङ् । – हलेसो जङ्‌गलमा बजाउदैछ ।)

चुङ् ना. – जाडो – cold (एत्‍तोङ् चुङ् लियाङ् । – अचेल जाडो छ।)

चुङ्नाम् ना. – जाडो याम/हिउँद – winter (चुङ्नाम्दो नोङ्      धा । – जाडो याममा हिउँ पर्छ ।)

चुङामा ना. – जाडो – cold (चुङामा लियाङ् । – जाडो  लाग्दैछ।)

चुत्युङ् ना. – ढडिया – fish catching basket (चुत्युङ्‌दो ङासा लोक्मा दोत् । – ढडियामा माछा समात्‍नुपर्छ।)

चुन्मा स.क्रि. – बिरामी हुनु – sick (पापा चुन्मा लाम्याङ् । – बाबा बिरामी हुन खोज्दै हुनुहुन्छ ।)

चुन्मा अ.क्रि. – चाउरिनु – shrink (ङ् तित् चुन्मा लामा । – मेरो कपडा चाउरिन खोज्यो ।)

चुप् ना. – चालीस – forty (लुप् लुप् अक्भुङ् मुउम् नालो चुप् लि। – बीस बीस जोड्‌यो भने चालीस हुन्छ ।)

चुप्मा स.क्रि. – पोको पार्नु – pack (तक्‍कु चुप्मा दोत् । – त्यो पोको पार्नुपर्छ ।)

चुम्मा स.क्रि. – फ्याल्नु – throw out (वाखि चुम्मा दोता । – सुली फ्याक्नु पर्‍यो ।)

चुरुम्‌बित्वा ना. – गौथली – swallow (चुरुम्‌बित्वाचि कचिवाङ् बाखाबो योङ् मपाक् । – गौथलीहरू हिलोको गुड बनाउँछन् ।)

चेत्मा स.क्रि. – पिट्नु – beat (मामाआ चेत्मा खालामा । – आमाले पिट्न खोज्नुभयो ।)

चेन् क्रि. – चर्छ – grazes (युरुपा चेन् – गोरु चर्छ ।)

चेन्मा स.क्रि. – चर्नु – graze (मेसि चेन्मा लाम्याङ् । – भैसि चर्न खोज्दैछ ।)

चेन्मा स.क्रि. – चिर्नु – split (बासङ् चेन्मा दोता । – राको चिर्नुपर्‍यो ।)

चेम्मा स.क्रि. – किच्नु/पिस्नु – grind (दोरो चेम्मा तमुयाङ् ? – के पिस्न लाग्यो ?)

चोक्चेप् ना. – काभ्रा – a tree (चोक्चेप् खान् सुन् । – काभ्राको तरकारी अमिलो हुन्छ ।)

चोक्दानुम् क्रि. – जोड – tie (छिमा रि फुत् नालो चोक्दानुम् । – डोरी चुटियो भने जोड ।)

चोक्मा स.क्रि. – गाँस्नु – join (तङ्‌नाम् रि चोक्मा दोता । – धागो गास्नु पर्‍यो ।)

चोक्मा स.क्रि. – चुहिनु – leak (वाचिपा चोक्मा नोओ । – वाचिपा चुहिन छोड्‍यो ।)

चोक्सानुम् क्रि. – सजाउ – decorate (ककेत्मा चोक्सानुम् । – दृष्टि सजाउ ।)

चोक्सानुम् क्रि. – पूजा गर्नु – worship (केन् साम्खा      चोक्सानुम् । – तिमीहरूको साम्खा पूजा गर ।)

चोक्सुङ् क्रि. – मिलाउछु – decorate (ङाआ ककेत्मा चोक्सुङ् । – मैले चित्र मिलाएँ/रङ्‌गाएँ ।)

चोक्सुङ् क्रि. – श्रृङ्‌गार्छु – make beautiful (सायाकाम् ङाआ ङे चोक्सुङ् कु हे ? – बेहुलीलाई मै श्रृङ्‌गारौं कि ?)

चोङ् वि. – चुचुरो/थुप्रो/उच्च स्थान – peak/top/height (नोङ्‌छोरोप् चोङ्‌दि नाम् ठुङ्‌टा । – हिमालको टाकुरामा घाम ठोक्‍कियो ।)

चोङ्‌गे ना. – सानो ढुङ्‌ग्रो – small bamboo pot (चोङ्‌गेदो साहि तेमा दोत् । – सानो ढुङ्‌ग्रोमा रक्ति थाप्नुपर्छ ।)

चोङ्‌चि ने क्रि. – शिर उभाऔं – well being (का साया चोङ्‌चि   ने । – तिम्रो शिर उभाऔं ।)

चोङ्‌पा वि. – चुली – full (साम्‌सि चोङ्‌पा खुरि । – घास चुली बोक।)

चोङ्‌मा स.क्रि. – चुली पार्नु – make a peak (चाहुक्‍वा भुङ् चोङ्‌मा दोत्। – धानको थुप्रो चुली पार्नुपर्छ ।)

चोचोयोङ् ना. – धगेरो – a small plant (चोचोयोङ् भाआनुम् किना थक्सानुम् । – धगेरो काटेर ओछ्याउ ।)

चोत्मा स.क्रि. – सार्नु – shift (युरुपा चोत्मा दोत् । – गोरु सार्नुपर्छ।)

चोन् ना. – चुचुरो – peak (भुरि चोन् दि नाम् ताआ । – डाँडाको टुप्पोमा घाम पुग्यो ।)

चोन्मा स.क्रि. – चुहिनु/चुहाउनु – leak (वाछोन् चोन्मा दोत् । – जाँड चुहाउनु पर्छ ।)

चोन्मा स.क्रि. – उक्‍स्याउनु/फुर्क्याउनु – flatter (मन्‍ना चोन्मा पलिनिन्। – मान्छेलाई फुर्क्याउनु हुँदैन ।)

चोन्मा स.क्रि. – केलाउनु – shake (चारङ् चोन्‌ति खाइ । – चामल केलाउ त ।)

चोप्चोप्पा क्रि.वि. – टुक्रुक्‍क – sqatting (चोप्चोप्पा युङ्‌माआ पहोत्दोङ्। – टुक्रुक्‍क बस्नाले थाकेँ ।)

चोप्मा स.क्रि. – हेर्नु – look (अक्‍रङ् चोप्मा खाङ्‌मा खाइ मर । – एकछिन हेरी हेर्नु त हन ।)

चोप्‌सि क्रि. – हेर्न – look (लाक् चोप्‌सि पुक्‌सिने । – साकेला नाच हेर्न जाऔं ।)

चोपानम्/चोपानुम् क्रि. – हेर – look (अकु चोपानुम् । – यो हेर।)

चोपानुम् क्रि. – हेर – look (अकु चोपानुम् । – यो हेर ।)

चोम् ना. – टुप्पो – edge (साम्बा चोम् लोओधोओ । – बासको टुप्पो लिएर आउ ।)

चोम्पा क्रि.वि. – विस्तारै – slowly (चोम्पा चोम्पा लाम् तिमा दोत् । – विस्तारै हिँड्नु पर्छ ।)

चोवा ना. – मुटु – heart (एन् चोवाआ एन् हि वान्‌दि । – हाम्रो मुटुले रगत सञ्चालन गर्छ ।)