न्ह म्ह ʔ

न्‍ह

न्हक्मा स.क्रि. – पुर्नु – burry/fill up (योकेन्कु पुरुप् न्हक्मा दोत्। – कुहेको काक्रा पुर्नुपर्छ ।)

न्हाम् अ.क्रि. – गन्ध आउछ – bad smell (बोक्‌खि न्हाम् । – सुँगुरको मलको गन्ध आउछ ।)

न्हाम्‌खि ना. – बच्चाको दिसा – shit of infant (न्हाम्‌खि इछित् माकाचक् माकाचक् केत् । – बच्चाको दिसा अलि कालो कालो हुन्छ ।)

न्हाम्‌छिमा अ.क्रि. – दुर्गन्ध आउनु – bad smell (साम्‌सि योता किना कन्हाम्‌छिमाआ युङ्‌दि पतेतेन् । – घास कुहिएर दुर्गन्ध आउदा बसिसक्नु भएन ।)

न्हाम्‌निमा अ.क्रि. – सुगन्ध आउनु – good smell (छोरम् खान्‌ कन्हाम्‌निमाआ सिआ । – सुकुटीको मासु धेरै बास्नादार भयो ।)

न्हामा अ.क्रि. – गन्हायो – stinked (खि न्हामा । – दिसा गन्हायो।)

न्हाम्मा स.क्रि. – सुँघ्नु – smell (बुङ्‌वा न्हाम्मा पलिनिन् । – फूल सुघ्नु हुँदैन ।)

न्हाम्मा स.क्रि. – गन्ध आउनु – bad smell (देम् चाइन्लो न्हाम्मा पुस्‌सि। – कति नमिठो गन्ध आउन थाल्यो ।)