गणेश दाइ र आधारभूत शब्दकोश प्रति मेरो सम्मति
नेपाल प्राचीन कालदेखि नै बहुभाषिक, बहुसांस्कृतिक, बहुजातीय देश भए पनि संवैधानिक तथा कानुनी रूपमा यो सत्यलाई स्वीकार्न हजारौं वर्ष लाग्यो । दोस्रो पटक बनेको संविधानसभाबाट जारी भएको संविधानमा भाषा आयोग लगायत सातवटा समुदायगत आयोग र भाषा तथा संस्कृतिसम्बन्धी मौलिक हकको व्यवस्था गरिए पनि राज्यको तर्फबाट स्रोतसाधन सहित नेपालमा भएका १२३ वटा भाषाहरूको संरक्षण र विकासमा […]
Continue Reading