सम्पादकीय
भाषा, संस्कार तथा रीति रिवाज समाजको ऐना हो । यसले नागरिकको सामाजिक, आर्थिक, राजनीतिक, भौगोलिक स्थिति, रहनसहन र विकासलाई प्रतिविम्वित् मात्र गर्दैन, राज्यले नागरिकका मौलिकता संरक्षणसँगसँगै उनीहरूको सर्वाङ्गिण विकासमा के कस्ता अवसरहरू कुन प्रकारले वितरण गरेको छ भन्ने तथ्यहरू समेत दृष्टिगत गराउँदछ। राज्यले नागरिकका अवसरहरू समानुपातिक, समतामूलक र समावेशी रूपमा वितरण गरेको छ कि छैन […]
Continue Reading