अ | आ | इ | उ | ए | ओ | क | ख | ग | घ | ङ | च | छ | ज | झ | ट | ठ | ड | ढ |
त | थ | द | ध | न | प | फ | ब | भ | म | य | र | ल | व | स | ह | न्ह | म्ह | ʔ |
र
रङ् क्रि. – भन्छ – says (खक्कु थत्नि रङ् । – ऊ त्यसो भन्छ ।)
रङ्मा स.क्रि. – भन्नु/भनाई – saying (एन् मिन्मादोकु दुम् रङ्मा दोत् । – आफ्नो मनको कुरा भन्नुपर्छ ।)
रङ्मा ना. – प्रशंसा गर्नु – praise (खक्कु रङ्मा पअङ् काचि मु। – उसको प्रशंसा गरेपछि काम गर्छ ।)
रङ्रि ना. – बल/शक्ति – power/effort (दिप्पापा मुमा किना रङ्रि कोप्मा दोत् । – कुल पित्र पुजेर शक्ति माग्नु पर्छ ।)
रङ्ला/रङ्लेन्खा ना. – कथा – story (छाचि एन्निकु रङ्लेन्खा एन् मेत्माचि दोत् । – बालबच्चालाई मिठो कथा सुनाउनु पर्छ।)
रङ्लाहुप् ना. – उपन्यास – novel (पुमा ला दोकु झारा बुसित्कु रङ्लाहुप् योङ्युप्चिदो युङ्याङ् । – पुमा भाषाको पहिलो उपन्यास योङ्युप्चिदो हो ।)
रङ्सो/रङ्याङ्सो क्रि. – भन्दै – saying (खक्कु थत्नि रङ्याङ्सो रङ्याङ्सो पुक्सा । – ऊ त्यसो भन्दै भन्दै गयो ।)
रताक् ना. – गडेडा – a kind of small fish (रताक् लोक्मा किना चाखङ् ओङ् चामा दोत् । – गडेडा समातेर ढिडोसँग खानुपर्छ।)
रप्मा स.क्रि. – बुन्नु/बटार्नु – twist (यङ्छबक् रप्मा दोत्याङ्कु। – कुचो बुन्नु पर्नेछ ।)
रम्मा स.क्रि. – बेर्नु – roll up (तक्कु बेत्दि रम्मा ने । – त्यो ल्याउ बेरौं ।)
राक् ओत् वि. – झर्को लाग्छ – irritate (ङ् राक् ए ओता । – झर्को पो लाग्यो ।)
राक्ढा ना. – ठूलो भ्याकुर – big yam (राक्ढा हुमा चामा ने । – ठूलो भ्याकुर पोली खाऔं ।)
राक्मा स.क्रि. – अड्किनु – get stuck (खक्कु तङ्नाम्रिआ राक्मा मुआङि । – उसलाई धागोले अड्किन लाग्यो ।)
राङ्मा स.क्रि. – बाल्नु – fire (तक्कु सङ् राङ्मा ने । – त्यो दाउरा बालौं ।)
रान्का क्रि.वि. – छड्के – slint (कोसङ्चि रान्का ङेसिचि। – भाडाकुडा छड्के राख ।)
रान्ता ना. – चर्खा – spinning wheel (रान्ताआ तङ्नाम्रि बोप्पि। – चर्खाले धागो डल्लो पार्छ ।)
राप्मा स.क्रि. – पस्कनु – serve food (रोङ् राप्मा गरि लिसा । – खाना पस्कने बेला भयो ।)
रि ना. – डोरो/डोरी – rope (तङ्नाम् रि बेत्दि । – धागो ल्याउ ।)
रिख्वा ना. – चोया – bamboo strips (रिख्वा उक्मा दोत् । – चोया काढ्नुपर्छ ।)
रित् स.क्रि. – डोरी – rope (जाङ्खुरि नाम्रित् बेत्दि खाइ । – डोको बोक्ने नाम्लो ल्याउ त ।)
रिमा अ.क्रि. – हाँस्नु – laugh (खाप्मा पेए रिमा दोत् । – रुनु होइन हाँस्नुपर्छ ।)
रिमा स.क्रि. – सक्नु – suceed (खन्नाआ रिमा दोत् । – तिमीले सक्नुपर्छ ।)
रिमा क्रि. – छर्नु – spread (साप्पाचा रिमा दोत् । – कोदो छर्नुपर्छ ।)
रिमित् ना. – तामा – bamboo shoot (रिमित् खान चाएने । – तामाको तरकारी खाऔं ।)
रिमि पाङ्मि ना. – नातागोता – relatives (रिमि पाङ्मि कोप्मा ङेन्मा दोत् । – नातागोता समेटिराख्नु पर्छ ।)
रिवा ना. – हाड – bone (ङ्नारखोङ् रिवा तुक्याङ् । – मेरो नलिखुट्टाको हड्डी दुखिरहेको छ ।)
रुङ्मा स.क्रि. – हल्लाउनु – shake (बोङ्कोलोङ् रुङ्मा धान्मा दोत् । – आरु हल्लाई झार्नुपर्छ ।)
रुप्मा क्रि. – बिर्को लगाउनु – put the lid (चोङ्गे रुप्मा कानेइ। – ढुङ्ग्रोको बिर्को लगाउनु पर्छ है ।)
रुम् ना. – नुन – salt (खान्दो रुम् छोसा । – तरकारीमा नुन धेर भयो ।)
रुम् ठाक्पा ना. – नुन राख्ने ढुङ्ग्रो – bamboo basket (रुम् ठाक्पा छोक्मा तलेन् ? – नुन राख्ने ढुङ्ग्रो बनाउन आउछ?)
रुम्लेक् वि. – नुनिलो – salty (एन् हाक्नुङ्वा रुम्लेक्वा मु । – हाम्रो पसिना नुनिलो हुन्छ ।)
रुवाले ना. – शुक्रबार – friday (रुवाले वा लक्मा ने । – शुक्रबार नुहाऔं ।)
रेक्मा स.क्रि. – च्यात्नु – tear (खिप्खाफेङ् रेक्मा पलिनिन् । – किताब च्यात्नु हुँदैन ।)
रेङ्मा स.क्रि. – प्रयोग गर्नु – use (बेन् खोङ्निलो रेङ्मा दोत् । – हतियार राम्ररी चलाउनु पर्छ ।)
रेत् ना. – आठ – eight (खलि फेन्दिपाआ रेत् कबोक् ङाक्सि बोक् रेङ्ङि । – ठूलो पितृ गर्दा आठ पत्ता केराको पात चाहिन्छ।)
रेन्म्हा स.क्रि. – गाली गर्नु – scold (छाचि खालि रेन्म्हाचि पलिनिन् । – बच्चाहरूलाई सँधै गाली गर्नु हुन्न ।)
रेप् ना. – असी – eighty (पापा रेप् कदोङ् बेत्दि । – बुवा असी वर्ष पुग्नुभयो ।)
रेप्मा अ.क्रि. – उभिनु – stand up (युङ्माआ खाहोत् नालो रेप्मा दोत्। – बसेर थाकियो भने उभिनु पर्छ ।)
रेप्मा क्रि. – छर्किनु – sprinkle (निमना वाआ रेप्मा पलिनिन् । – अरूलाई पानी छर्किनु हुँदैन ।)
रेम्मसि ना. – आकार – a sign of letter (रेम्मसि खोङ्निलो छाप्दि । – आकार राम्रो देखिने गरी लेख ।)
रेप्मा ना. – चिहान – grave (रेप्मा चक्दो छाचि पङेस्सुम्चमिन् । – चिहान छेउमा बच्चाहरू राख्नु हुँदैन ।)
रेप्माला ना. – चिहानघारी – graveyard (रेप्मालादो कखाखुत् पुपुक्समिन् । – चिहानघारीमा राती जान हुँदैन ।)
रोक्ठोक् ना. – ढडिया (जस्तो) – bamboo pot to put fish (रोक्ठोक् बामा किना ङासा लोक्सि पुङ्गमा दोत् । – रोक्ठोक् बुनेर माछा समात्न जाउँ ।)
रोक्सि क्रि. – भत्काउ/भत्काउछ – destroyes (खक्कुआ तक्कु रोक्सि। – उसले त्यो भन्काउछ ।)
रोङ् ना. – भात – rice (मेन्रेम्सि पाआङे रोङ् चामा दोत् । – चिसो नभइकन नै भात खानुपर्छ ।)
रोङ्चेन् ना. – बाँदर – monkey (खुलाया रोङ्चेन्चि मपोरा । – वनमा बाँदरहरू बढे ।)
रोङ्भोक् ना. – बँदेल – wild boar (रोङ्भोक्बो ककङ् वेन् । – बँदेलको दाँत तिखो हुन्छ ।)
रोङ्मा स.क्रि. – भत्काउनु – break down (काखिम् नम्माकिना रोङ्मा तमुआङिकु ? – तिम्रो घर किन भत्काउन लागेको ?)
रोप्मा अ.क्रि. – बिरामी हुनु – fall sick (रोप्मा चाइन् । – बिरामी हुन नमिठो हुन्छ ।)
रोम्मा क्रि. – घेर्नु – fence (छाचिआ रोम्मा पुक्मा पलाम्याङ् । – केटाकेटीले घेर्न लागे ।)
रोरोकिमा ना. – काम्ले – artillary plant (रोरोकिमा हेक्मा दोत्। – काम्ले काट्नुपर्छ ।)