न्ह म्ह ʔ

निपा. – नि – yes (तक्‍कु ना ओगि इ । – त्यो त सुठुनी हो नि।)

/दि/दो/या विभ. – मा – at (वाखाम् चक् इ पक्‍का      थोङ्‌याङ् । – कुवा छेउमा दाजु आउदै हुनुहुन्छ ।)

इखा/इखारोक् ना. – शौचालय – toilet (इखारोक् साङ्‌मा ङेन्मा दोत् । – शौचालय सफा राख्‍नुपर्छ ।)

इखालाम् ना. – शौचालय जाने बाटो – the way to the toilet (इखालाम्दो सा पोसा ? – शौचालय जाने बाटोमा कसले उल्टी गर्‍यो ?)

इखा/इखाहुत् ना. – मलद्वार – anus (एन् इखा खोङ्‌निलो साङ्‌मा दोत्। – मलद्वार राम्ररी सफा गर्नुपर्छ ।)

इछित्/इछित्लोक् वि. – अलि/केही – little much (तक्‍कु इछित्    पलिसेन् । – त्यो अलि भएन ।)

इत्मा स.क्रि. – दिनु – give (सकयक्‍वा सा इत्मा ? – सकयक्वा कसलाई दिनु ?)

इत्दानम् /इत्दानुम् स.क्रि. – देउ – give (खक्‍कु वा दुङ्‌मा इत्दानुम्। – उसलाई पानी खान दिनु ।)

इत्दानम्चम् /इत्दानुम्चम् स.क्रि. – देउ – give (खक्‍कुचि रोङ् चामा इत्दानुम्चम् । – उनीहरूलाई खाना खान देउ ।)

इत्‌दि स.क्रि. – देउ – give (युरुपा साम्‌सि इत्‌दि । – गोरूलाई घास देउ ।)

इत्‌नि स.क्रि. – देउ – give (ङा खान् चामा इत्‌नि । – मलाई तरकारी खान देउ ।)

इन्मा अ.क्रि. – कञ्‍जुस हुनु/खराब हुनु – be greedy (तान् साप्‍तान्दो युङ्‌ङि पअङ् इन्मा पलिनिन् । – गाउँ समाजमा बसेपछि कञ्‍जुस हुनु हुन्‍न ।)

इमा अ.क्रि. – दिसा गर्नु – shit (इखारोक् बुङ्‌खा इमा पलिनिन् । – शौचालय भन्दा बाहिर दिसा गर्नु हुन्‍न ।)

इमा अ.क्रि. – तलतिर आउनु – come down (खन्‍ना उन्‌नि युन्मा इमा दोत्। – तिमी अलि तलतिर आउनुपर्छ ।)

इम्मा अ.क्रि. – सुत्‍नु – sleep (कखाखुत् इम्मा दोत् । – राती सुत्‍नु पर्छ।)

इम्ङेन् क्रि.वि. – सुतिरहेको – sleeping (चाभा इम्ङेन् । – बाघ सुतिरहेको छ ।)

इसचा ना. – कुलपितृमा नचल्ने अन्‍न  (फापर, गहुँ) – wheat, buckwheat (इसचा साम्खा खलिदो परेङ्‌ङमिन् । – फापर, गहुँ साम्खा, खलिमा प्रयोग गरिदैन ।)

इसमाक् वि. – खराब/नराम्रो – bad (इसमाक् काचि मुमा   पलिनिन् । – खराब काम गर्नु हुन्‍न ।)

इसमा ना. – बोक्सी – witch (सुप्सङ्‌मि बोक्‌सिचिआ लाम् छाक्मा पलामा नि । – धामीलाई बोक्सीहरूले बाटो छेक्न खोजे रे ।)

इसि ना. – चिउरी – butter tree (इसि तुम्पअङ् लेम् । – चिउरी पाकेपछि गुलियो हुन्छ ।)