अ | आ | इ | उ | ए | ओ | क | ख | ग | घ | ङ | च | छ | ज | झ | ट | ठ | ड | ढ |
त | थ | द | ध | न | प | फ | ब | भ | म | य | र | ल | व | स | ह | न्ह | म्ह | ʔ |
न
नङ् ना. – नाम – name (काबो कानङ् दोरो ? – तिम्रो नाम के हो ?)
नङ् ना. – विष – aconite (क युरुपा नङ् चाआ कि सिआ । – उसको गोरू विष खाएर मर्यो ।)
नङ्छिन्मा ना. – मन नपर्नु/दुख लाग्नु – dislike (केन् नङ् छिन्मा पकेत्निन् ने। – तिमीहरूलाई दुख नलागोस् ।)
नङ्नि वि. – मन पर्छ – happy (खक्कुबो कनङ् नि । – उसलाई मन पर्छ ।)
नङ्निमा ना. – रमाइलो/खुसी हुनु/मान्नु – happy (नङ्निमा मुआनिन्। – रमाइलो गर ।)
नङ् पुमा अ.क्रि. – माया मार्नु – give up (नङ् पुमा पेए कानेइ । – माया मार्नु होइन है ।)
नङ्वा ना. – नयाँ – new (कनङ्वा तित् खोङ् नि । – नयाँ लुगा सुन्दर देखिन्छ ।)
नम्मा सर्व. – के – what (तक्कु नम्मा लिसा ? – त्यो के भयो ?)
नम्माकिना क्रि.वि. – किन – why (नम्माकिना तखापा ? – किन रोयौ ?)
नरङ् ना. – बुद्धि – knowledge (एन् तोङ्या नरङ् पोन्मा दोत् । – हाम्रो ज्ञान बुद्धि बढाउनुपर्छ।)
नरुवा ना. – नल – stalk (खन्ना नरुवा हेक्दालाआ । – तिमी नल काटेर ल्याउ ।)
नाखिवा ना. – सिगान – nasal discharge (छाचिबो कचि नाखिवा धाङेन् । – बच्चाहरूको सिगान बगिरहन्छ ।)
नात्मा/न्हात्मा स.क्रि. – अल्झाउनु – hang (तक्कु रि नात्मा/न्हात्मा दिमा दोत् । – त्यो डोरी अल्झाउनुपर्छ।)
नादङ्वा ना. – घर पछाडि – back side of house (नादङ्वाया सङ् धाङ्मा ने । – घर पछाडि दाउरा हार लगाऔं ।)
नादिपुङ् ना. – नाक – nose (क नादिपुङ् तुका । – उसको नाक दुख्यो ।)
नाना ना. – दिदी – elder ister (नाना दुङ्मा वा ताता । – दिदीले पिउने पानी ल्याउनु भयो ।)
नान्मा स.क्रि. – बिसाउनु – rest (खाहोत्दा, अक्रङ् नान्मा ने पेए ? – थाकियो, एकछिन बिसाउने कि ?)
नाप् ना. – सिउर – crown of a cock (वापाबो कनाप् हि फाङ्फाङ् लिङेन् । – भालेको सिउर रगतपिच्छे भएको छ ।)
नाप्छोङ् ना. – सूर्यको किरण – sun light (नाप्छोङ्वाआ खाधित् कानेइ तोपेत्नि तक्कु काचि चिलि । – सूर्यको किरणले काम अचकल्टो बनाउँछ, तत्काल काम सकि सक ।)
नाप्मोङ् क्रि.वि. – अर्को साल – next year (नाप्मोङ् ना खन्ना पोक्वारि तल्लि । – अर्को साल त तिमी जवान भइसक्छौ ।)
नाबेरेक् ना. – कान – ear (क नाबेरेक् खिवा लिसा । – उसको कानमा घाउ भयो ।)
नाम् ना. – सूर्य – sun (कसेत्लाम् लि पअङ् नाम् लोन् । – बिहान भएपछि सूर्य उदाउँछ ।)
नाम्चिपलेक् ना. – बिजुली/चट्याङ् – lightning (नाम्चिपलेक् मुयाङ्सो वा तायाङ् । – बिजुली चम्किदै पानी परिरहेको छ ।)
नाम्छरक् ना. – आकाश – sky (नाम्छरक्दि वासा पारा । – आकाशमा चरा उड्यो ।)
नाम्पक ना. – बेलुका – evening (कनाम्पक् इम्मा केन्मा दोत् – साँझमा सुतिहाल्नुपर्छ।)
नाम्बुङ् ना. – सूर्यमुखी फूल – sun flower (नाम्बुङ् खालि नाम्दोत्नि हुनेन्चेन् । – सूर्यमुखी फूल जहिले पनि सूर्यतिर नै फर्किन्छ ।)
नाम्भान् ना. – क्षितिज – horizon (नाम्भान्या नाम् लुन्दा – क्षितिजमा सूर्य अस्तायो ।)
नाम्मेत् ना. – बुहारी – daughter in law/wife of younger brother (नाम्मेत् ताक्छेत् ताक्छेत् पियाङ् । – बुहारी स्पष्ट बोलिरहेकी छिन् ।)
नाम्ले ना. – आइतबार – sunday (नाम्ले दोकङ् तोङ्याखिम् पुङ्मा दोत् । – आइतबारदेखि विद्यालय जानुपर्छ ।)
नारक् ना. – गलत काम – wrong deed (तक्कु छा नारक् मुयाङ् ओन्दे । – त्यो बच्चा गलत काम गर्दैछ क्यार ।)
नारक्वा ना. – कर्याङ्कुरुङ् – crane (नारक्वाचि वाबुमा दित्नि मवाङ्हेता । – कर्याङ्कुरुङ्हरू वाबुमातिर पसि गए ।)
नार्खोङ्/नारिखोङ् ना. – छेपारी – shinebone (तक्कु नम्मा लिसा? – त्यो के भयो ?)
नावा ना. – डुङ्गा – boat (नावा राप्मा चिन्माचेन्मा दोत् । – डुङ्गा खियाउन सिक्नुपर्छ ।)
नावारिमा ना. – रिङ्गटा – dizzyness (तक्कु नम्मा लिसा ? – त्यो के भयो ?)
नि/निकु निपा. – रे – said (मि ओङ् वान्मा पलिनिन् नि । – आगोसँग खेल्न हुन्न रे ।)
निआ क्रि. – सही भयो – all right (थत्नि तमुउकु निआ । – तिमीले त्यसो गरेको सही भयो ।)
निकि/निकिना क्रि. – भनेर/भएर – because (ङाक्सि सुम्मा निकिना लुभुक् ओट्ङाङा । – केरा पकाउनु भनेर ठूलो सिरिस भाँच्दैछु ।)
नि/निमाक् वि. – राम्रो – well (कनिमाक् काचि मुएकु खोङ् नि । – असल काम गरेको सुन्दर देखिन्छ ।)
निच्चे क्रि.वि. – साँचो/साँच्चै – true (तक्कु दुम् निच्चे ङे कु । – त्यो कुरा साँच्चै नै हो ।)
निच्चे ङे क्रि.वि. – साँच्चै नै – true (निच्चे ङे तसक्सिकु ? – साँच्चै नै सोधेको हो ?)
निछा ना. – भाइ/बहिनी – youger brother/sister (बित्ता निछा पुङ्चिने । – हिंड बहिनी जाउँ ।)
निछा/निछे निपा. – पनि – too (माकाचक्चक् केत् निछे साप्दाङि ङे । – कालो कालो देखिए पनि सुहाएकै छ ।)
नितचिन् क्रि. – सिकाउछौं/सिकाउँछन् – teach (खक्कुचिआ दोरो नितचिन् ? – उनीहरूले के सिकाउँछन् ?)
निधान्दो वि. – अन्त्यमा – at last (निधान्दो ना ङा रङोङ्याङ् ङसङ् ङे लिसा । – अन्त्यमा त मैले भने जस्तै भयो ।)
निनाम्मा ना. – आकाश – sky (निनाम्मादि साङ्केन्चि मलेत्याङ् । – आकाशमा ताराहरू बलिरहेका छन् ।)
निनाम्रु ना. – निलो – sky (निनाम्मा निनाम्रुरु केत्याङ् । – आकाश निलो छ ।)
निमना ना. – पराई – other person/alien (निमनाआ खाइत्कु चामायु पचाआमिन् । – पराईले दिएको खानेकुरा खानु हुन्न ।)
निमा अ.क्रि. – कुशल/सञ्चो हुनु – well being/fine (तोह्यात् नि निमा चोङ्मा ङे ओन्दे ? – त्यतातिर सञ्च सुविस्तै होला?)
निमा अ.क्रि. – राम्रो फल्नु – well produce (आइपदोङ् चाहुक्वा निमा मुयाङ् । – यो वर्ष धान राम्रो फल्न लागेको छ ।)
निरङ्हुन् ना. – विवेक – conscience (के तोङ्याहुन् निरङ्हुन् कोप्पिने। – हामी बुद्धि विवेक समेटौं ।)
निरि ना. – चोयाबास – spiny bamboo (निरिबो रिक्ख्वा चाढि । – चोयाबासको चोया बलियो हुन्छ ।)
निरिवा ना. – अजात – out caste (निरिवा ओङ् सायाकाप् पमुएमिन् नि मरङ् । – अजातसँग विवाह गर्न हुन्न भन्ने गर्छन् ।)
निलो/निलोक् वि. – कुशल/राम्रो – well (कानिछा निलो खाङि एइ। – तिम्रो भाइ राम्रो हेर है ।)
निहोन्/निहोङ्होन् ना. – विदेश – abroad (कफेक्वा दुप्सि निहोन् पुङ्मा चाइन् । – पैसा कमाउन विदेश जानु नमिठो हुन्छ।)
नुक्मा स.क्रि. – मिच्नु – rub (एन् मक् सुसा निकिना नुक्मा पलिनिन् । – हाम्रो आँखा चिलायो भनेर मिच्नु हुँदैन ।)
नेभा ना. – निबुवा – big lemon (नेभा सुन् सुन् किना चानि । – निबुवा अमिलो न अमिलो भएर मिठो हुन्छ ।)
नेम्मा स.क्रि. – वाक्क हुनु/नाक लाग्नु – fed up (चाखङ्आ छे नेम्मा खामुयाङ् । – ढिडोले पनि वाक्क हुन लाग्यौं ।)
नेवाला ना. – भोर्लाको नयाँ पात – new leaf of creaper (नेवाला पोरा चिला ओन्दे पेए ? – भोर्लाको नयाँ पात बढिसक्यो होला होइन ?)
नोक् ना. – ऋण – debt (निमनाबो कनोक् चामा चाइन् । – अर्काको ऋण खानु नमिठो हुन्छ ।)
नोत् वि. – सस्तो – cheap (एत्तोङ् चाहुक्वा नोत् । – अचेल धान सस्तो हुन्छ ।)
नोत्मा वि. – नरम हुनु – soft (ओक् धोक्मा नोत्मा लाम्याङ् ङ्सङ् लियाङ् । – बारी खन्न कमलो भए जस्तो लाग्दैछ ।)