अ | आ | इ | उ | ए | ओ | क | ख | ग | घ | ङ | च | छ | ज | झ | ट | ठ | ड | ढ |
त | थ | द | ध | न | प | फ | ब | भ | म | य | र | ल | व | स | ह | न्ह | म्ह | ʔ |
म
मक् ना. – आँखा – eye (एन् मक् रेत्मा दोत् । – आँखा जोगाउनु पर्छ ।)
मक्वा ना. – आसु – tear (ङ्मक्वा धाआ । – मेरो आसु झर्यो।)
मक्पुन् ना. – परेला – eyelash (एन् मक्पुनआ ककेत्मा छेन्ति । – हाम्रो आँखाको परेलाले रङ् छुट्याउँछ ।)
मक्वामा ना. – खिर्रा – falconeria insignis (मक्वामा चोपाबो खावा लि । – खिर्राको चोपको लिसो बन्छ ।)
मक्साम् ना. – आँखाको दृष्टि – eye vision (खक्कुबो कमक्साम् खोङ् नियाङ् । – उसको आँखाको दृष्टि सुन्दर छ ।)
मक्सिप्दिमा ना. – बारुला – wasp (मक्सिप्दिमाआ तकेप् कानेइ। – बारुलाले चिल्छ है ।)
मङ् निपा. – नै – (sure) (आसेमङ् बेनोङ् कु । – हिजो नै आएको हुँ ।)
मङ्मा क्रि. – स्तब्ध हुनु – stunned (खक्कु मङ्मा लाम्माङि । – ऊ स्तब्ध हुन खोजिरहेको छ ।)
मङेन् ना. – मोङ्छामा (धनको देवी) को पूजा – Mongchhama worship (अक्दोङ्दो असरङ् मङेन् मुमा दोत् । – वर्षमा दुई पटक सुम्निमा पूजा गर्नुपर्छ ।)
मचा क्रि. – खान्छन् – eat (खक्कुचि रोङ् मचा । – उनीहरू भात खान्छन् ।)
मचायाङ् क्रि. – खादैछन् – eating (खक्कुचि चाखङ् मचायाङ् । – उनीहरू ढिडो खादैछन् ।)
मतुप् क्रि. – भेट हुन्छन् – meet (खक्कुचि मतुप् । – उनीहरू भेट हुन्छन् ।)
मतुपाकु हि क्रि. – भेटेको नि – met (खक्कुचि मतुपाकु हि तल्ल । – उनीहरू भेटेको नि त।)
मन्ना ना. – मानिस – man (मन्नाबो एन् तोङ्या छेक् । – मान्छेको बुद्धि हुन्छ ।)
मन्नाचि ना. – मानिसहरू – men (मन्नाचि नपसोक्निन् । – मानिसहरू अल्छी गर्दैनन् ।)
मा ना. – आमा – mother (एन् माआ अन्हि सोम् खातुक् । – आफ्नो आमाले धेरै माया गर्नुहुन्छ ।)
माक्सलो क्रि. – धेरै पहिले – long ago (ङाआ सिन्दुङ्कु ना माक्सलो इ ङे । – मैले थाहा पाएको त धेरै पहिले हो।)
माकाचक् ना. – कालो – black (मिचाङ्कयक् माकाचक् केत् । – अगार कालो हुन्छ ।)
माङ्खा क्रि.वि. – टाढा – far (ङ्कुरोङ् माङ्खा मुयाङ् । – मेरो मावलो टाढा छ ।)
माङ्लेन्दिप्मा ना. – बुङ्पेन्मिको मार्गदर्शक – guide of spirit player (माङ्लेन्दिप्माआ बेछुक् खाइत्तान् नालो बुङ्पेन्मि लिस्सि । – बुङ्पेन्मिको मार्गदर्शकले अदुवा दिई पठायो भने बुङ्पेन्मि भइन्छ ।)
मात्दे क्रि.वि. – सायद – perhaps (मात्दे तधाआ ए । – सायद तिमी लड्यो कि ।)
मापा ना. – आमाबुवा – parents (ङ्मापाचि ओक् पधोक्चाङ्चि । – मेरो आमाबुवा बारी खन्दै हुनुहुन्छ ।)
माप्मा क्रि. – मसार्नु/घस्नु – massage (धुक्सिखदा माप्मा दोत् । – ठोक्किएको ठाउँमा मसार्नुपर्छ ।)
मान्मा क्रि. – सकिनु – finish (दल्लि मान्मा मुयाङ् । – तेल सकिन लाग्यो ।)
मामा ना. – आमा – mother (एन्माआ अन्न्हि सोम खातुक् । – आमाले धेरै माया गर्नुहुन्छ ।)
मामा अ.क्रि – हराउनु – lose (एन् दोरोत्छे मामा पलिनिने । – आफ्नो केही पनि हराउनु हुँदैन ।)
मासा – भालु – bear (मासाआ खातङ् नालो युन्पा युन्पा ओन्म्हा किना भोन्मा छुक्मा पुङ्मा दोत् । – भालुले खेदायो भने ओरालो ओरालो कुधेर तेर्सो उफ्रेर भाग्नुपर्छ ।)
मासित् ना. – मास – black lentil (मासित् खान पलेत्वा मु । – मासको दाल चिप्लो हुन्छ ।)
मासो/मायाङ्सो क्रि. – हराउँदै – lossing (हेन् ना एन्ला मायाङ्सो पुङ्याङ् । – अब त हाम्रो भाषा हराउँदै गइरहेको छ ।)
माहादा ना. – भकिमिल्लो – sour fruit (माहादा सुन् । – भकिमिल्लो अमिलो हुन्छ ।)
मि ना. – आगो – fire (कसेत्लाम् मि तुम्मा दोत् । – बिहान आगो बाल्नुपर्छ।)
मिकाक् ना. – आगोको कोइला – live coal (मिकाक् बाक्खादो ङेन्मा पलिनिन् छाचि हुदिचि । – आगोको कोइला भुइँमा राख्नु हुन्न बच्चाहरूलाई पोल्छ ।)
मिचनङ् ना. – मन/सोचाई – mind (कमिचनङ् खसङ्कु मुयाङ् एत्नि ? – उसको मन/सोचाई कस्तो छ कुन्नि ?)
मिचाङ्कयक् ना. – कोइला – coal (मिचाङ्कयक् पवान्दुमिन् । – कोइला चलाउनु हुँदैन ।)
मित्मा क्रि. – सम्झनु – remember (एन् सुम्तुम्चि मित्मा चि मदोत्। – हाम्रा पुर्खाहरूलाई सम्झनु पर्छ ।)
मिथुङ्वा ना. – धुवा – smoke (मेन्छोप्कु सङ् हुदुम् नालो मिथुङ्वा मु । – नसुकेको दाउरा पोल्यो भने धुवा गर्छ ।)
मिन्मा ना. – मन – mind (एन् मिन्मा कचङ्रि ङेन्मा दोत् । – मनलाई शुद्ध राख्नुपर्छ ।)
मिन्मा कोप्मा क्रि. – मन संलाग्नु – coordinate mind (योङ्निचिबो कचि मिन्मा कोप्मा दोत् । – साथीहरूको मन राखिदिनु पर्छ ।)
मि पाक्मा अ.क्रि. – डढेलो लगाउनु – burnt out (खुलादो मि पाक्मा पलिनिन् । – जङ्गलमा आगो लगाउनु हुँदैन ।)
मिसा ना. – छिचिमिरा – a white flying insect (खन्ना मिसा बोप्मा तलेन् ? – छिचिमिरा धराप्मा पार्न जान्दछौ ?)
मुतुप्पा ना. – मक्किएको (काठ) – damaged (मुतुप्पा सङ् पलेत्निन् । – मक्किएको काठ बल्दैन ।)
मुत्धि ना. – खरानी – ash (मुत्धि वान्दि नालो एन् छि खेत् । – खरानी चलाइयो भने हात फुट्छ ।)
मुनिमा ना. – बिरालो – cat (मुनिमा कोइमा लोक्याङ् । – बिरालो मुसा समात्दैछ ।)
मुन्मा अ.क्रि. – उत्पत्ति हुनु – originate (के मुन्मा बुसित् हेन्खामा मुनाकु । – हाम्रो उत्पत्ति हुनु भन्दा पहिले पृथ्वीको उत्पत्ति भएको थियो ।)
मुमा स.क्रि. – गर्नु – do (मेन्सोक् मअङ् काचि मुमा दोत् । – अल्छी नमानी काम गर्नुपर्छ ।)
मुयाङ् क्रि. – गर्दैछ – doing (खक्कु दोरो मुयाङ् ? – ऊ के गर्दैछ ?)
मुयाङ्पाआ क्रि. – गर्दैगर्दा – at doing (मन्ना काचि मुयाङ्पाआ पचुत्तुमिन् । – मान्छे काम गर्दैगर्दा जिस्क्याउनु हुँदैन।)
मेत् ना. – शून्य – zero (मेत् निकु दोरोछे मेत्दङ् निकु इ । – शून्य भनेको केही पनि छैन भनेको नि ।)
मेत्दङ् क्रि. – छैन – no (आइ रुम् मेत्दङ् । – आज नुन छैन ।)
मेन् निपा. – त्यो (थेगो) – (that) (तोन् पअङ् मेन् रिख्वा मेत्दङ् नि । – त्यसपछि त्यो चोया छैन रे ।)
मेन्एन् क्रि. – सुनेको छैन – no heard (तक्कु दुम् ना मेन्एन् । – त्यो कुरा त सुनेको छैन ।)
मेन्एन् सुलाम् बाक्मा वि. – नसुने झैं गर्नु – pretend to no heard (एन्नुम् कि छे मेन्एन् सुलाम् बाक्मा पलिनिन् । – सुनेर पनि नसुने झैं गर्नु हुन्न ।)
मेन्वा ना. – दाजुभाइ – brothers (खन्नाना ङ्मेन्वा ए तल्ल । – तिमी त मेरो दाजुभाइ पो त ।)
मेरि ना. – पुच्छर – tail (खिपाबो कमेरि खालि कुङ् । – कुकुरको पुच्छर सँधै बाङ्गो हुन्छ ।)
मेसि ना. – भैंसि – buffelo (मेसि चेन्सि पुक्दि । – भैंसि चराउन लैजाउ ।)
मोक्छा ना. – ज्वाइँ – son in law (मोक्छा देम्खा बेन्कु ? – ज्वाइँ कहिले आउनुहुन्छ ?)
मोक्मा स.क्रि. – भुत्ल्याउनु – hair off (वापा मोक्मा दोत् । – भाले भुत्ल्याउनु पर्छ ।)
मोङ्छोप् ना. – मुसा (खटिरा) – wounds (एन् हि इन् नालो मोङ्छोप् खालोत् नि । – रगत अशुद्ध भयो भने मुसा (खटिरा) आउछ रे ।)
मोङ्पा ना. – माछा विषको बोट – fish poison (मोङ्पा धुप्मा किना ङासा सेत्मा दोत् । – मोङ्पा कुटेर माछा मार्नु पर्छ ।)
मोङ्वा ना. – अशुभ – ominous (एन् तित् लाक्का खामा मोङ्वा लि । – कपडा उल्टो लगाउनु अशुभ हुन्छ ।)
मोङ्स्वा ना. – ध्वाँसो – smoke (मिथुङ्वा मु पअङ् मोङ्स्वा पुधि। – धुवा भएपछि ध्वाँसो पलाउछ ।)
मोप्मा क्रि. – ढाट्नु – lie (खामोप्मा पलिनिन् । – ढाट्नु हुँदैन।)
मोब्ला ना. – भोर्ला – waving plant (मोब्लाआ खुक्सिप्वा थेप्दि। – भोर्लाले खन्यूको बोट जेल्यो ।)
मोम्मा स.क्रि. – मोर्नु/ढाक्नु – cover (कोङ्केङ्पाआ नारुमा प्वा थेप्दि । – बल्ढ्याङ्ग्राले खस्रे खन्यूको बोट ढाक्यो ।)