न्ह म्ह ʔ

उक्मा स.क्रि. – छोडाउनु – peel (रिख्‍वा उक्मा चानि। – चोया काढ्न मिठो हुन्छ ।)

उङ्/ङ् सर्व. – मेरो जनाउने उपसर्ग – my (ङ्‌खिम् । – मेरो     घर ।)

उङ्‌बो/ङ्बो सर्व. – मेरो – my (तक्‍कु ङ्बो । – त्यो मेरो हो।)

उत्वा ना. – ऊखु – sugarcan (उत्वा देम् लेम्याङ्‌कु । – ऊखु कति गुलियो रहेछ ।)

उढि ना. – यहाँ माथि – upward here (उढी थोङा । – यहाँ माथि आउ ।)

उन्कु वि. – सानो – small (रताक् उन्कु मुयाङ् । – गडेडा सानो छ।)

उनुन्‍कु वि. – ससानो – very mall (उन्दाकु लुङ्वा छे कुपि । – ससानो ढुङ्‌गा पनि टिप ।)

उन्दाकु वि. – साना-साना – smaller (ङेप्पाचि उन्दाकु ममुयाङ् । – बाँदरहरू साना-साना छन् ।)

उनुन्छेत्‍कु वि. – सानो – small (उनुन्‍छेत्‍कु जाङ्‌खुरि खुरा किना ताआङेसा । – ऊ सानो डोको बोकेर आएको थियो ।)

उन्ताका/उन्‌तिका वि. – अलिअलि – little much (ठोला उन्‌तिका चेत्‌धि । – ठोल अलिअलि बजाउ ।)

उन्‌नि मेत्कु वि. – छोटो – short (उन्‌नि मेत्कु सुमेरो छोका । – छोटो नली बनाउ ।)

उप्दाङि वि. – प्रकाश दिइरहेको – burning light (नाम् आ खुला उप्दाङि। – घामले जङ्‌गलमा प्रकाश दिइरहेको छ ।)

उप्‌सि ना. – मुखमा क्वाप्प लगाउनु – put into mouth (उन्‌नि बोमाक् उप्‌सि कि छेप्‌सि ङोम् हे पेए । – अलिकति सिलाम मुखमा क्वाप्प लगाएर चाख त बोसिलो हुन्छ कि हुन्‍न ।)

उप्मा स.क्रि. – उज्यालो दिनु – give light (काङ्‌मक् उप्मा     दोत् । – पाहालाई उज्यालो देखाउनु पर्छ ।)

उब्मा अ.क्रि. – बेरा लगाउनु – put up a fence (मेसिबो कछा युङ्‌खा उब्मा दोत् । – पाडा बस्ने ठाउँ बेरा लगाउनु पर्छ ।)

उम्मसि ना. – उकार – a sign for alphabet (कबो कउम्मसि पाक्‌दि। – कमा उकार लेख ।)

उम्मा स.क्रि. – मुखमा राख्‍नु – hold in mouth (एन् घोक्‍रो तुक् नालो हार्‌दि वा एन् ङादो उम्मा ङेन्मा दोत् नि । – घाटी दुख्‍यो भने बेसार पानी मुखमा राखिरहनु पर्छ निको    हुन्छ ।)

उहित्‌नि वि. – तलतिर – downwards (खन्‍ना उहित्‌नि इआ । – तिमी तलतिर आऊ ।)

उहुन्मा स.क्रि. – घचेट्नु/ठेल्नु/उधिन्‍नु – push (ओगिखा उहुन्मा बोक्‌बो ककाचि लिसा । – सुठुनी बारी उधिन्‍नु सुँगुरको कामै भयो ।)