न्ह म्ह ʔ

गजेङ् ना. – हल्ला – noise (गजेङ् मुमा पलिनिन् । – हल्ला गर्नु हुन्‍न ।)

गाउरिमा ना. – खुम्लेकिरा – white grub (गाउरिमाबो कटोङ् दोकङ् नङ्‌खान लित् नि । – खुम्लेकिराको टाउकोबाट च्याउ उम्रिन्छ रे ।)

गाक्‍याङ् गाक्‍याङ् क्रि.वि. – जिउ हल्लाउदै विस्तारै हिडनु – walk unsteadily (अक्पोङ् मन्‍ना गाक्याङ् गाक्‍याङ् लाम् तिआङा। – एक जना मानिस जिउ ढल्काउदै विस्तारै हिडिरहेको थियो ।)

गाङ्‍गाङ्‍पा ना. – कुखुरा छोप्ने डाली – a basket to cover chicken (गाङ्‍गाङ्पा पेत्मा मुयाङ् । – कुखुरा छोप्ने डाली फाट्न लाग्यो ।)

गाङ्‌गाङ्‌मा ना. – ढिकिच्याउ किरा – an insect (गाङ्‌गाङ्‌माचि पुधिचि। – ढिकिच्याउ किराहरू पलाए ।)

गाजिहोङ्‍पा/गाजिहोङ्‍मा ना. – बेहुला/बेहुलीको आमा बुबा – parents of groom and bride (गाजिहोङ्पा ओङ् गाजिहोङ्‌मा ओङ् खात्‌नि पपुक्साचि ? – बेहुला/बेहुलीको आमा बुबा कता जानुभयो ?)

गावा ना. – गङ्‌गटा – crab (गावा वाहुद् दोत्‌नि लुङ्‌वा कोङ्‌यि युङ् । – गङ्‌गटा खोलातिर ढुङ्‌गा मूनि बस्छ ।)

गोक्सु ना. – किरा – insect (चाचङ्‌लादो गोक्सु युङ् । – झोरघारीमा किरा बस्छ ।)

गोङ्‌जिरा ना. – बकुल्ला – egret (गोङ्‌जिरा ङासा लोक् चा । – बकुल्ला माछा समाई खान्छ ।)

गोयो ना. – किनामा – fermeted soybean (चाखङ् थुलि रिमा किना गोयो नाम् लामा दोत् । – कोदोको पिठो छर्किएर किनामा सुकाउनुपर्छ ।)