न्ह म्ह ʔ

धक्‍मा स.क्रि. – काट्नु – cut (आइ खुक्‌सि धक्मा दोत् । – आज खन्युँ काट्नु पर्छ ।)

धङ्‌मा अ.क्रि. – हतार गर्नु – hurry (नम्माकि तधङ्‌याङ्‌कु ओन्ताका ?  – तिमी किन यति धेरै हतार गरेको ?)

धङ्‍मा अ.क्रि. – कन्‍नु – force (खक्‍कु धङ्‍मा चेन्माआ, कखि ङे पलोन्देन्। – ऊ कन्दा कन्दा, दिसा नै आएन ।)

धाआ क्रि. – लड्‌यो – felled down (खक्‍कु सङ्‌प्वा दोकङ्    धाआ । – ऊ रुखबाट लड्‌यो ।)

धाखा ना. – लड्ने ठाउँ/झर्ने – a place of fallen down (कधाखा खादो नि ? – लड्ने/लडेको ठाउँ कहाँ रहेछ । )

धान्मा स.क्रि. – झार्नु – bring down (चासेप् धान्मा कु । – भकारी झार्नु पर्ने छ ।)

धाप्मा अ.क्रि. – धुनु – wash (कतित् धाप्मा दोत् । – उसको लुगा धुनु पर्छ ।)

धामा स.क्रि. – झर्नु/लड्नु – fell down (धामा पलिनिन् । – लड्नु हुँदैन।)

धाम्मा अ.क्रि. – पछार्नु/पछारिनु – fall down (चाहुक्‍वा धाम्मा दोत्। – धान झाट्नु (पछार्नु) पर्छ ।)

धित्मा स.क्रि. – भेट्नु – meet (खक्‍कु धित्मा दोत् । – उसलाई भेट्नु पर्छ।)

धिमा स.क्रि. – लड्नु – fell (धिमा ङेन्मा पलिनिन् । – लडिराख्‍नु हुँदैन।)

धिमा स.क्रि. – कुदाउनु/गुडाउनु – falling and folding (छाचि लुङ्वा धिमा मलाम् । – केटाकेटी ढुङ्‌गा गुडाउन खोज्छन् ।)

धुङ् क्रि.वि. – माथि – up/on (चा धुङ्‌दो युङ्‍मा पलिनिन् । – अन्‍न माथि बस्न हुन्‍न ।)

धुन्मा स.क्रि. – काँप्नु – tremble (चुङामाआ धुन्मा खामुयाङ् । – जाडोले काँप्न लागियो ।)

धुप्मा स.क्रि. – कुट्नु – strike (साहुक्‍वा धुप्मा दोत् । – छाला कुट्नु पर्छ ।)

धुम्मा स.क्रि. – पहिल्याउनु – follow (चाभा धुम्मा दोत् । – बाघलाई पहिल्याउनु पर्छ ।)

धेत्मा स.क्रि. – तर्नु – cross (अन्ल्हेङ्‌कु वाहुत् धेत्मा चाइन् । – ठूलो खेला तर्न नमिठो हुन्छ ।)

धोक्मा स.क्रि. – खन्‍नु – dig (बिरोसि खा धोक्मा दोत् । – खुर्सानी बारी खन्‍नुपर्छ ।)

धोक्मा अ.क्रि. – ठुङ्‌नु/डस्नु – bite (पुछाप्आ धोक्मा चाइन् । – सर्पले डस्नु नमिठो हुन्छ ।)

धोक्माबेन् ना. – कोदालो – spade (धोक्माबेन् सुउ । – कोदालो धोउ ।)