न्ह म्ह ʔ

जङ्‌गा/जङ्‌घा ना. – घिरौला – a kind of small gourd (जङ्‌गा खान   चानि । – घिरौलाको तरकारी मिठो हुन्छ ।)

जलुको ना. – कर्कलो – a small plant (जलुको बोक्चा मुए । – कर्कलो सुँगुरहरूलाई दिइन्छ ।)

जाङ्‌खाराङ् ना. – थाक्रो – a stand to grow (पुरुप् जाङ्‌खाराङ् थुक्‍मा दोत् । – काक्रालाई थाक्रा लगाउनु पर्छ ।)

जाङ्‌खुरि ना. – डोको – basket made by bamboo (जाङ्‌खुरि पुक्डा किना साम्‌सि हेक्‌सि पुक्सा । – डोको बोकेर घास काट्न जाउ ।)

जेठु ना. – जेठान – elder brother of wife (ङ्जेठु साम्‌सि हेक्डा ताता । – मेरो जेठानले घास काटेर ल्याउनु भयो ।)