अ | आ | इ | उ | ए | ओ | क | ख | ग | घ | ङ | च | छ | ज | झ | ट | ठ | ड | ढ |
त | थ | द | ध | न | प | फ | ब | भ | म | य | र | ल | व | स | ह | न्ह | म्ह | ʔ |
ह
हक् ना. – हावा – air (बित्ता हक चासि पुङ्चिने । – हिंड हावा खान जाऔं ।)
हक्दुप्पा ना. – बाडुली – hiccup (हक्दुप्पाआ पढेरोङ् । – बाडुली लाग्यो ।)
हक्मा क्रि. – चोख्याउनु – purify (छा तुतुमाआ हक्मा दोत् । – बच्चालाई कुखुराले चोख्याउनु पर्छ ।)
हक्मा स.क्रि. – उछिन्नु – over take (कयोङ्नि हक्मा मुआङि । – उसको साथीलाई उछिन्न लाग्यो ।)
हक्सु ना. – हुरी/बतास – strong wind/storm (हक्सु मुआ । – हुरी/बतास चल्यो ।)
हङ् क्रि. – बाँच्छ – alive (वा मेत्दङ् खदो निछे ङासा अक्रङ् ना हङ्। – पानी नभएको ठाउँमा भए पनि माछा एकछिन त बाँच्छ ।)
हङ्मा स.क्रि. – बाँच्नु – alive (के झारा हङ्मा दोत् । – हामी सबै बाँच्नुपर्छ ।)
हङ्ङि क्रि. – बाँच्छौं/बाँचिन्छ – alive (के हङ्ङि । – हामी बाँच्छौं।)
हत्नि क्रि.वि. – यसरी – thus (हत्नि चिमा दोत् । – यसो गर्नुपर्छ ।)
हरम् ना. – वनमारा – catweed (हरम् पसाङ्कुमिन् नालो साम्सि नक्धिपुक्दि । – वनमारा उखेलिएन भने घास पुरि लान्छ।)
ह्वाकु वि. – यस्तो – such (ह्वाकु मेत्दङ् ? – यस्तो छैन ?)
हा ना. – धार – edge (दाबेबो कहा मेत्दङ् । – खुकुरीको धार छैन ।)
हाक्कु सर्व. – परको – far there (हाक्कु बेत्दि । – परको ल्याउ ।)
हाक्खा क्रि.वि. – पर – far/further (हाक्खा पुक्सा । – पर जाउ।)
हाक्नुङ्वा वि. – गर्मी – hot (हाक्नुङ्वा लियाङ् । – गर्मी भइरहेको छ ।)
हाक्नुङ्वा ना. – पसिना – sweat (का हाक्नुङ् लोन्दा । – तिम्रो पसिना आयो ।)
हाक्सुपा ना. – हाई – yawn (ङ् हाक्सुपा लोन्दा । – मेरो हाई आयो ।)
हाङ्काङ् ना. – घोडाखरि – a tree (हाङ्काङ् पाक्दि ङेस्सि नि कानेइ । – घोडाखरि फलेको छ रे है ।)
हाङ्मा स.क्रि. – पठाउनु – send (अक्तात् छाप्लक्वा हाङ्मा दोत्याङ्कु । – एउटा चिठी पठाउनु पर्ने थियो ।)
हात्नि क्रि.वि. – उता – there (हात्नि पुक्सा । – उता जाउ ।)
हान्मा स.क्रि. – चढाउनु – dedicate (साम्खादो दोरो दोरो हान्मा दोत् कु ? – साम्खामा केके चढाउनु पर्ने हो ?)
हाप्पधेत् क्रि.वि. – पारिपट्टि – next side of river (हाप्पधेत् या नाम्सोङ् लोन्दा । – खोलापारि घामको किरण पुग्यो ।)
हाप्मा स.क्रि. – अड्किनु – stop (ङ्तोङ्वात् चाचङ्लादो हाप्मा लाम्याङ् । – मेरो थुन्से झोरघारीमा अड्किन खोज्दैछ।)
हाप्मा ना. – बीच भाग – in between/among (साम्बा प्वाचिबो कचिहाप्मादो लङ्वा भुक्सि । – बाँसको बोटहरूको बीचबीचमा खर राख ।)
हामा स.क्रि. – बाड्नु – distribute (अक्कु झारा उन्दा उन्दा हामा दोत् । – यो सबै अलिअलि बाड्नपर्छ ।)
हाम्मा स.क्रि. – अड्काउनु/झुण्ड्याउनु – hang in between/ among (अक्कु साम्सि सङ्प्वादि हाम्मा दे इ । – यो घास रुखमा अड्काउन पाए त नि ।)
हाम्मा स.क्रि. – मुख लगाउनु (भाडोमा) – put on (अन्ढाकु खुङ्दो एन् ङा हाम्मा पलिनिन् । – ठूला ठूला भाडामा मुख लगाउनु हुँदैन ।)
हार्दि ना. – बेसार – turmeric (हार्दि वा दुङ्मा दोत् । – बेसार पानी खानुपर्छ ।)
हालाछु ना. – रातो – red (हि हालाछु केत् । – रगत रातो हुन्छ।)
हालापेक् ना. – पहेलो – yellow (हार्दि हालापेक् केत् । – बेसार पहेलो हुन्छ ।)
हालासि ना. – हरियो – green (हालासि साम्सि हेक्दा । – हरियो घास काट ।)
हि ना. – रगत – blood (तङ्खोक्वाआ पलुक्ढोङ् किना ङ्हि लोन्दा । – काँडाले घोचेर मेरो रगत निस्क्यो ।)
हिखा ना. – झोला – bag (हिखादो खिप्खाफेङ् खुन्मा किना तोङ्याखिम् पुङ्मा दोत् । – झोलामा किताब बोकेर विद्यालय जानुपर्छ।)
हिन्मा स.क्रि. – मथ्नु – churn (छोको खान् हिन्मा दोत् । – सिस्नुको तरकारी मथ्नुपर्छ ।)
हिप् ना. – दौतरी – mate (काबो काहिप्चि सा सा ? – तिम्रो दौतरीहरू कोको हुन् ?)
हिप्मा स.क्रि. – खुर्कनु – skin off (दिप्पा कान्चो रिवा हिप्मा मुयाङ् । – बाजे सुर्तीको डाठ खुर्कन लाग्नु भएको छ।)
हिप्मा स.क्रि. – कबोल गर्नु – promise (खक्कुआ अक्तात् ताखि पहिप्दोङ् कु । – उसले मलाई एउटा टोपी दिने कबोल गरेको छ ।)
हिप्सपा वि. – पागल – mad (हिप्सपा ओन्हा । – पागल दगुर्यो।)
हिमा अ.क्रि. – फर्काउनु – turn back (हात्नि हिमा दोत् । – उता फर्काउनु पर्छ ।)
हिमाचेन्मा क्रि. – फर्किनु – turn (ओह्यात्नि हिमाचेन्मा ने । – यतातर्फ फर्किऔं ।)
हिम्मा स.क्रि. – बौलाउनु – be mad (हिम्मा पलिनिन् । – बौलाउनु हुँदैन।)
हिलि ना. – संस्कृति – culture (एन् थाप्सङ् हिलि मान्मा केन्मा पलिनिन् । – हाम्रो रीति संस्कृति बिर्सिनु हुन्न ।)
हुक् क्रि. – भुक्छ – bark (खिपा हुक् । – कुकुर भुक्छ ।)
हुक्डा क्रि. – भुक्यो – barked (कखाखुत् खिपा हुक्डा । – राती कुकुर भुक्यो ।)
हुक्मा अ.क्रि. – भुक्नु – bark (खिपा खुक्मा लाम्याङ् । – कुकुर भुक्न खोज्दैछ ।)
हुक्वा ना. – छाला/बोक्रा – skin (रिवा हुक्वा हिप्मा किना ङासा सेत्सि पुङ्मा ने । – बबिसको बोक्रा खुर्केर माछा मार्न जाऔं ।)
हुङ्मा अ.क्रि. – पर्खिनु – wait (योङ्नि हुङ्मा नि । – साथीलाई पर्खिनु रे ।)
हुत् ना. – दुलो – hole (कोइमा हुत् कोङ्या युङ् । – मुसा दुलो भित्र बस्छ ।)
हुत्मा स.क्रि. – खोल्नु – tie off/open (युरुपा हुत्मा ने । – गोरु फुकाऔं ।)
हुत्लुङ् ना. – पितृ चुला – hearth stone (खन्ना हुत्लुङ् तलुक्सा? – तिमीले चुला राख्यौ ?)
हुन्मा स.क्रि. – उखेल्नु/उखेलिनु – take out (काकङ् हुन्मा लाम्याङ् पेए ? – तिम्रो दाँत उखेलिनु खोज्दैछ होइन ?)
हुप् ना. – सय – hundred (हुप् कदोङ् मन्ना सा मेन्चि महङ् । – सय वर्ष कोही कोही मानिसहरू मात्रै बाच्छन् ।)
हुप्मा स.क्रि. – मुठा पार्नु – make bundle (साप्पाचा तारा, हुप्मा दोत् । – कोदो ढल्यो, मुठा पार्नुपर्छ ।)
हुमा स.क्रि. – किन्नु – buy (आइ अक्तात् ताखि हुमा दोत्याङ् कु । – आज एउटा टोपी किन्नुपर्नेछ ।)
हुमा स.क्रि. – पोल्नु – burn (सुम्रा सङ् ढक्वा हुमा मोङ्वा लि । – तीन वटा दाउरा पोल्न अशुभ हुन्छ ।)
हुमा स.क्रि. – घुम्नु/डुल्नु – roam/wander (आइ तान् हुमा निकिना कु । – आज गाउँ डुलौं भनेर हो ।)
हुमोङ्सा ना. – पोलेको मासु – roasted meat (हुमोङ्सा चेएने । – पोलेको मासु खाऔं।)
हुहुमा ना. – हुच्चिल – towny owl (हुहुमा कखाखुत् पात् । – हुच्चिल राती कराउछ ।)
हेचाकुले ना. – हेचाकुले (किराती पुर्खा) – Hechakule (ancestor of Kirat) (हेचाकुले कनानाचिआ पनाआधाआ । – हेचाकुलेलाई उसको दिदीहरूले छोडिगए ।)
हेत्दि ना. – हात्ती – elephant (हेत्दि अन्ढाकु मु । – हात्ती ठूलो ठूलो हुन्छ ।)
हेन्खा/हेन्खामा ना. – पृथ्वी – earth (हेन्खामादो के युङ्ङि । – पृथ्वीमा हामी बस्छौं ।)
हेन् क्रि. – बाँकी रहन्छ – due (खान् हेन् । – तरकारी उब्रिन्छ ।)
हेन्मा क्रि. – उबार्नु – remain (उन्दा खान्वा हेन्मा कि तुतुमाचि रोङ् इत्माचि । – अलिकति तरकारीको झोल उबारेर कुखुराहरूलाई भात दिनुपर्छ ।)
हेप्पाङ् वि. – ठूलो – big/large (खाक्कु मेसि कहेप्पाङ् मुयाङ् ? – कुन भैंसि ठूलो छ ?)
हेमा स.क्रि. – सुँघाउनु/गन्ध दिनु – sniff (गावाआ पुरुप् हेदुम् नालो पाक्दि नि मरङ् । – गङ्गटा काक्रालाई सुँघायौं भने फल्छ भन्छन् ।)
हेमा वि. – कोक्याउनु – coo (योक्आ खाहे । – पिडालुले कोक्याउछ।)
हेमा अ.क्रि. – बास्ना दिनु/धुवा लगाउनु – to make smoke (पुरुप् प्वा गावाआ हेमा नालो पाक्दि । – काक्रालाई गङ्गटाले धुवा लगाए फल्छ।)
हेम्यङ् लामा स.क्रि. – ढल्मलाउनु – sway (के हेम्यङ् लामा पलिनिन् । – हामी ढल्मलाउनु हुँदैन ।)
होक्मा स.क्रि. – तौलनु – weight (साखान् देम् योक्याङ् होक्मा दोत् । – मासु कति छ तौलनु पर्छ ।)
होक्मा स.क्रि. – न्यानो हुनु – warm (आइ ना होक्मा लाम्याङ् । – आज त न्यानो हुन खोज्दैछ ।)
होक्मा स.क्रि. – ताक्नु – aim (बेन् आ होक्मा हिवा दोङ्वा हुन्छ। – हतियारले ताक्नु हिवा दोङ्वा (अशुभ) हुन्छ ।)
होक्लानाम् ना. – गर्मी महिना – summer (होक्लानाम्दो चुङामा पलिनिन्। – गर्मी महिनामा जाडो हुँदैन ।)
होङ् ना. – राजा – king (एन् सोहोन् दोकु होङ् एलुङ् होङ् युङाङा। – हाम्रो देशको राजा एलुङ् होङ् थिए ।)
होङ्पा ना. – मुली/प्रमुख/धनी – chief/owner (अक्कु खिपाबो कहोङ्पा सा ? – यो कुकुरको धनी को हो ?)
होङ्मा ना. – होङ्मा देवी – Goddess (रोप्दि तुक्कि नालो होङ्मा मित्मा दोत् । – दुख बिमार परियो भने होङ्मा देवी सम्झिनु पर्छ ।)
होङ्मा स.क्रि. – चिलाउनु – itch (योक् बोक्वाआ होङ्मा खालामा । – पिडालुको पातले चिलाउन खोज्यो ।)
होङ्मा स.क्रि. – उघार्नु – open (क खाचा लङ्बु होङ्मा लामि पाआङे फुक्याङ् फुक्याङ् खाचा न्हामा । – उसको जाडको घैला उघार्न खोज्दा नै फाक्चाको मगमग बास्ना चल्यो ।)
होङ्मा स.क्रि. – पल्टाउनु – turn up (अक्कु लुङ्वा होङ्मा दोत्। – यो ढुङ्गा पल्टाउनुपर्छ ।)
होत्मा स.क्रि. – खोल्नु – open (लाप्तिखोङ् होत्मा ने । – ढोका खोलौं ।)
होत्मा स.क्रि. – थाक्नु – tire (हेन् ना होत्मा पमुङाङा । – अब त थाक्न लागेँ ।)
होन्मा स.क्रि. – दुलो पार्नु – make hole (ङ् बाङ्सुली होन्मा दोत्याङ् कु । – मेरो मुरली दुलो पार्नु पर्नेछ ।)
होन्मा स.क्रि. – अट्नु – fit (हिखादो ङ्खिप्खाफेङ्चि होन्मा ममुयाङ् कानेइ । – झोलामा मेरो किताबहरू अट्न लागे है ।)
होप्मा अ.क्रि. – भिज्नु – wet (ङा ना होप्मा केन्मा मुङाङा । – मेरो थुन्से झोरघारीमा अड्किन खोज्दैछ।)
होप्मा स.क्रि. – पिउनु – drink (मन्नाचि बोक्वा होप्सो/होप्याङ्सो मखिप् किना छे कलेन मलि । – मान्छेहरू खोले पिउदै पढेर पनि जान्ने बन्छन् ।)
होन्मा स.क्रि. – मिसाउनु – mix (वासुप् ओङ् वाछोन् ओङ् होन्मा किना दुङ्मा पलिनिन् । – रक्सि र जाँड मिसाएर पिउनु हुँदैन ।)
होम्ना लामा अ.क्रि. – जिस्कनु – joke (अक्कु छा होम्ना लामा लाम्याङ् । – यो बच्चा जिस्कन खोज्दैछ ।)
होम्मा वि. – सुनिनु – swell (वा होप्पि नालो होम्मा खेन्आ खाधित्। – पानीले भिजियो भने सुन्निने रोग लाग्छ ।)
होम्मा स.क्रि. – पिलाउनु – cause to drink (मेसि बोक्वा होम्मा ने । – भैंसिलाई खोले पिलाउ ।)
होम्मा स.क्रि. – भिजाउनु – cause to wet (जाङ्खुरि वा होम्मा पलिनिन् । – डोको पानीले भिजाउनु हुँदैन ।)
होयोवा ना. – र्याल – saliva (उन्दाकु छाचिबो कचि होयोवा चोक् । – साना बच्चाहरूको र्याल चुहिन्छ ।)
ह्वाकु वि. – यस्तो – such (ह्वाकु दुम् पमुएमिन् । – यस्तो कुरा गर्न हुन्न ।)